चरिले त छाडेरै गैगयो
अंगत नाथ योगी
"चरी ले त छाडेर गैगयो गैगयो
सम्झना चाई मनैमा रैगयो"(२)
सुखसंग सुख साट्ने दुख संग दुख
येत्रो ठुलो संसारमा केवल यौटा रुख
तेही रुख नि उजदै रै भैगयो भैगयो
मेरो सुख तेस्सै लेनै लैगायो...
"चरी ले त छाडेर गैगयो गैगयो
सम्झना चाई मनैमा रैगयो"
यो संसार कस्तो रैछ पत्यौछ हावा
आरुमाथि दोष थुपारी नाम राखछ जबा
दुख तेसै आफ्नो भैगयो
पासाउने चै अर्कै नै रहीगयो
"चरी ले त छाडेर गैगयो गैगयो
सम्झना चाई मनैमा रैगयो"
आफ्नो आमा बाबु मरे रोयेपौन्नभानी
एस ओ एसको माया पाए रैछु भाग्येमानी
तेही भाग्येमाकुन्जर गैगयो
कुन पापी को सराप नै लाइगायो
"चरी ले त छाडेर गैगयो गैगयो
सम्झना चाई मनैमा रैगयो"
मा पापी को जन्म हुने छेपन्न त्यो साल
जे गरे नि परिबर्तन हुन्न यो नेपाल
जुन देस मा बुद्ध नि जन्मिया र चम्किय
तै देस मा यी पापी लम्किय ...................
("चरी ले त छाडेर गैगयो गैगयो
सम्झना चाई मनैमा रैगयो")२